खेलकुद

नेपालद्वारा चाईनिज ताईपे २-० ले पराजित

काठमाडौं । सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेविरुद्ध शानदार जीत दर्ता गरेको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अहिले भएको खेलमा नेपालले २-० गोलले चाइनिज ताइपेलाई पराजित गरेको हो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका हुन् । Read More…

खेलकुद

विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा

विराटनगर। विभागीय टिम एपिएफ क्लब विराटनगरलाई हराउँदै विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ। विराटनगरस्थित सहिद मैदानमा जारी छैटौं विराट गोल्डकपमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले घरेलु टिम विराटनगर–११ लाई ३–२ गोलले पाखा लगायो। एफिएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाको गोलमा एपिएफले जित निकालेको हो। खेलको सुरुवातमा दुवै टिम आक्रमक देखिए पनि पहिलो Read More…

खेलकुद

एपिएफ सेमिफाइनलमा

विराटनगर । विराट गोल्डकपको सेमिफाइनलमा नेपाली पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ प्रवेश गरेको छ। विराटनगरस्थित सहिद रंगशालामा जारी छैटौँ संस्करणको विराट गोल्ड कपको सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा नेपाली पुलिस क्लबलाई २–० गोलले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औँ मिनेटमा मणि लामाले गोल गरेका थिए। Read More…

खेलकुद

लिग बिजेता मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन र संकटा Read More…

खेलकुद

गोर्खा ब्वाइजलाई हराउँदै पञ्जाव पुलिस क्वार्टरफाइनलमा

विराटनगर । भारतीय क्लब पञ्जाब पुलिसले विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ । शुक्रबार भएको प्रतियोगिताको दोस्रो खेलमा पञ्जाबले गोर्खा ब्जाइजलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको हो । विराटनगरस्थित सहिद रङ्गशालामा निर्धारित समय गोल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेट थपिएको अतिरिक्त Read More…

खेलकुद

नेपालले आज बङ्गलादेशसँग फाइनल खेल खेल्दै

काठमाडौं। त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ । लिग चरणको Read More…

खेलकुद

बङ्गलादेशसँग बराबरी खेल्दै नेपाल त्रिदेशीय फुटबलको फाइनलमा

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले बंगलादेशसँग गोलरहित बराबरीमा चिक्त बुझाएको छ । यो बराबरीपछि पनि नेपाल फाइनलमा प्रवेश गरेको छ । अब नेपालले उपाधिका लागि फेरी सोमबार बंगलादेशसँग नै खेल्नेछ । नेपाल इतिहासमा पहिलो पटक कुनैपनि गोल नगरी प्रतियोगिताको फाइनलमा पुगेको हो । दशरथ रंगशालामा भएको खेलमा नेपालका स्ट्राइकर आजपनि गोल गर्नबाट चुके Read More…

खेलकुद

पोर्चुगलको सुखद सुरुआत

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट खेलअन्तर्गत पोर्चुगलले सुखद सुरुआत गरेको छ । बुधबार राति भएको युरोपियन छनोटको पहिलो खेलमा पोर्चुगलले अजरबैजानमाथि १–० गोलको जित निकालेको हो । इटालीस्थित युभेन्टस स्टेडियममा पोर्चुगलले आत्मघाती गोलमा जित निकालेको हो । खेलको ३७औँ मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेवले आफ्नै पोस्टमा गरेको गोल नै पोर्चुगलको जितमा Read More…

खेलकुद

शहीद स्मृति गाेल्ड कपको उपाधि आर्मीले जित्याे

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करणको उपाधि विभागिय टोली त्रिभुवन आर्मीफुटबल क्लबले जितेको छ । हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थान(फरेष्ट्री)को खेल मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक टोली साविक बिजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । Read More…

खेलकुद

चेल्सी क्वार्टरफाइनलमा

काठमाडौं । इङ्ग्लिस क्लब चेल्सीले युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ । बुधबार राति भएको अन्तिम १६ अन्तर्गत स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँगको दोस्रो लेगको खेलमा २–० गोलको र समग्रमा ३–० को जितसहित चेल्सी क्वार्टरफाइनलमा पुगेको हो । यसअघि पहिलो लेगको खेलमा चेल्सीले एथ्लेटिकोलाई उसैको मैदानमा १–० गोलले हराएको थियो Read More…