समाज

वडाले दियो किसानलाई नि:शुल्क धानको बीउ

झापा । किसानहरूले महंगो शुल्क तिरेर पनि आफुले चाहेको धानको बीउ समयमा खरीद गर्न नपाएका गुनासो गरिरहेका छन् । तर झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का किसानहरूले भने आफुले चाहेको (कान्छी मन्सुली, राजा १२, समधान, बहुगुना २, रातो बासमती, कालो नुनिया) लगायतका धानको बीउ सहजरूपमै पाएका छन् । मेचीनगर ८ वडा कार्यालयले नि:शुल्क उन्नत Read More…

समाज

आज फागु पर्व मनाइँदै

काठमाण्डौ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो Read More…

समाज

समुदायमा आधारित दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

झापा । झापाको बाहुण्डाँगीमा समुदायमा आधारित दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । बाहुण्डाँगी सामुदायिक भवनमा शुक्रबार र शनिबार आयोजना भएको तालिमे नेपाल रेडक्रस उपशाखा बाहुण्डाँगीले आयोजना गरेको थियो । तालिमको समापन सत्रमा मेचीनगर–४ का वडा अध्यक्ष नवीन वराल, मेचीनगर–२ का वडा अध्यक्ष तिलक न्यौपाने, नेरेसो प्रदेश नं.१ सहकोषाध्यक्ष प्रकाश चन्द्र खरेल, नेकपा Read More…

समाज

बाहुण्डाँगीमा विपत व्यवस्थापन सम्बन्धि तालिम सुरु

झापा । झापाको बाहुण्डाँगीमा समुदायमा आधारित दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ । बाहुण्डाँगी सामुदायिक भवनमा शुक्रबार तालिमको उद्घाटन ईलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रमुख डिएसपी सुनिल दाहालले गरेका थिए । मेचीनगर ४ वडा कार्यालयको प्रायोजन तथा नेपाल रेडक्रस उपशाखा बाहुण्डाँगीको आयोजनामा सञ्चालन भएको दुईदिवसिय तालिममा वडा नं ४ का प्रत्येक टोल विकास संस्थाबाट Read More…

समाज

प्रदेश सरकारद्वारा आगलागी पिडितलाई राहत सामाग्री वितरण

विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पिडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आज आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गर्नु भएको छ । आगलागी पिडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले Read More…

समाज

१३ वर्षकी बालिका बलात्कारको आरोपमा ८७ वर्षका बृद्ध पक्राऊ

काठमाडौं। १३ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा गोरखा फुजेलका ८७ वर्षका बृद्ध पक्राऊ परेका छन् । गण्डकी गाऊँपालिका वडा नम्वर ४ सिमलखण्डका ८७ वर्षीय केदारप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गोठालो जाँदा वृद्ध देवकोटाबाट बलात्कारको शिकार हुने गरेको भन्दै पिडितकी ठुलीआमाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी Read More…

समाज

ट्रायल पास गरेको महिना दिनमै लाइसेन्स !

काठमाडौं, फागुन १४ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक Read More…

समाज

बलत्कार बिरुद्ध अन्जनीमोड युथ क्लब भद्रपुरको प्रदर्शनी

झापा । स्थित अन्जनीमोड युथ क्लब भद्रपुर–७ ले बलत्कार बिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको छ । क्लबले शुक्रबार साझ अन्जनीमोडबाट निकालेको र्याली चोक परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागी सबैले बलत्कारीलाई कडा भन्दा कडा कार्वाही गर अन्यायमा परेका चेलीलाई न्याय देउ लगायतका नारा लगाएका थिए । त्यसैगरी क्लबले देशका विभिन्न स्थानमा बलत्कारबाट Read More…

समाज

अध्यक्षमा गौतम चयन

झापा । प्रतिभा युवा परिवार मेचीनगर–८ को दुई वर्षे कार्यकालका लागि सातौं वार्षिक साधारणसभाबाट अध्यक्षमा राजु गौतम चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित थामी समाजको सामुदायिक भवनमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा गौतम चयन भएका हुन् । संंस्थाको उपाध्याक्षमा सञ्जय थामी, सचिवमा विकास राउत, सहसचिवमा जुनु बस्नेत तथा कोषाध्यक्षमा शेखर पौडेल चयन भएका छन् Read More…

समाज

नमुना टोल विकास संस्थाको अध्यक्षमा पुनः गिरी

मेचीनगर । नमुना टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः ज्ञानप्रसाद गिरी चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित नमुना टोलमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा गिरी चयन भएका हुन् । संंस्थाको सचिवमा पनि पुनः केन्द्रकुमारी उप्रेती तथा कोषाध्यक्षमा रणबहादुर थापा चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा गोविन्द रिजाल, Read More…