समाचार

प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । नियमित एजेण्डा बाहेक अन्य विषय थाहा नभएको मन्त्रीहरुले बताएका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले माओवादी केन्द्रका नेता समेत रहेका मन्त्रीहरुसँग छलफल गरेका थिए । उनीहरुले ओलीलाई नै साथ दिने बताइसकेका छन् । यसैबीच नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आजै ४ Read More…

समाचार

संसद अधिवेशन आजबाट शुुरु हुुँदै

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुुगिरहेको बेला प्रतिनिधिसभाकाे सातौं अधिवेशन आइतबार आजदेखि शुुरु हुुँदैछ । संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् । अधिवेशन सञ्चालन गर्न अपनाउनुुुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूूर्ण तयारी पूरा Read More…

समाचार

सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति जुट्यो

काठमाडौं । सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ । तीन चरणमा भएको वार्तामा सरकार र विप्लव समूहबीच विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई, मुद्धा खारेजी लगायतका विषयमा सहमती जुटेसँगै वार्ता सकारात्मक बनेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीवार) विहान सरकारी टोली र विप्लव समूहबीच Read More…

समाचार

ट्रकको ठक्करबाट झापामा २ को मृत्यु ४ घाईते

झापा । झापा कनकाई नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । आज दिउसो साढे ३ बजे को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र१-०१-००१ च०१६७ नम्बरको कार र प्र१-०१-०१३प१७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान Read More…

समाचार

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४७ घर जले, ३२ परिवारको विचल्ली

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगोबाट हालसम्म ४७ घर जलेर नष्ट भएको छ । आज बिहान करिब साढे ९ बजेदेखि शुरू भएको आगो क्रमश: नियन्त्रणउन्मुख भएको ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारी खड्काले बताइन् । आगलागीस्थलमै रहेकी खड्काले भनिन्, ‘अहिलेसम्म ४७ घर जलेको छ । भाडामा बसेका ३२ परिवारको विचल्ली भएको छ । केही चौपायामा Read More…

समाचार

राष्ट्रपतिद्वारा फागुन २३ मा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले सरकारको सिफारिसअनुसार आगामी फागुन २३ गते सोमबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको र सोहीअनुसार राष्ट्रपतिले २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले केहीबेरमै राष्ट्रपति कार्यालयबाट Read More…

समाचार

फागुन २३ गते प्रतिनिधिसभामा विघटनअघिका ३२ विधेयक पेश हुँदै

काठमाडौं । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थिए । पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । विसं २०५१ असार २७ गते तत्कालीन राजाबाट सो सिफारिस सदर गरिएको थियो Read More…

समाचार

फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्को वैठकले राष्ट्रपति विद्या भण्डारी समक्ष संसद बैठक बोलाउन सिफारिस गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश अनुसार फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको हो । संसद पुनःस्थापनापछि पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले संसद बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय Read More…

समाचार

निर्वाचन आयोगद्वारा सबै चुनावी प्रक्रिया स्थगित

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि निर्वाचन प्रयोजनका लागि नेपाल कम्युनिष्ट पार्टीबारे निर्णय लिनै पर्ने दबाब घटेको बताएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना निकाल्न नेकपा विवादबारे निर्णय लिनै पर्ने समयको चाप आफूहरूमा रहेकोमा अब त्यो हटेको बताए। ‘नेकपा विवादबारे निवेदन छ, आयोगले त्यसमा केही Read More…

समाचार

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, संसद फेस गर्ने

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेताहरुले विधिको शासन मान्ने बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटनको निर्णय बदर गर्दै प्रतिनिधसभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै उनीहरुले सम्मानित अदालतको निर्णइ मान्ने बताएका हुन् । गत पुस ५ मा उनले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरेसँगै प्रधानमन्त्रीले अब के गर्लान् भन्ने Read More…