विश्व

म्यान्मार सैन्य ‘कू’ : प्रहरीको गोली लागेर १८ आन्दोलनकारीको मृत्यु

काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १८ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन भएकाे बताएको छ। आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन चर्किएको थियो। ती शहरमा धेरै प्रदर्शनकारीको ज्यान गएको बिबीसीले जनाएको छ। Read More…

विश्व

विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा भारत दोस्रो

काठमाडौं । कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख नाघेसँगै उसले ब्राजिललाई उछिनेको हो । यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित छन् । यसैबीच भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा फेरि नयाँ कीर्तिमान कायम हुन थालेको छ । Read More…

विश्व

भारतद्वारा सेना तुरुन्त फिर्ता लैजान चीनलाई चेतावनी

काठमाडौं । चीनले भारतलाई आफ्ना सेनालाई उक्साउने काम नगर्न चेतावनी दिएको छ । चीनले उत्तेजक कारवाही रोक्न र वास्तविक नियन्त्रण रेखा (एलएसी)को उल्लंघन गरेका सैनिकहरूलाई तुरुन्त फिर्ता लिन आग्रह गरेको छ । ग्लोबल टाइम्सकाअनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइङ्गले मंगलबार प्रेस ब्रिफिङमा यस्तो बताएकी हुन् । उनले चीनले कुनै देशको एक इन्च जग्गा पनि Read More…

विश्व समाचार

बंगलादेशी समकक्षीलाई प्रधानमन्त्री ओलीको अनुरोधः नेपालमा युरिया मल आपुर्ति गरिदिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन वार्ता गरेका छन् । मंगलबार भएको कुराकानीमा प्रधानमन्त्री ओलीले नेपालमा युरिया मलको आपूर्ति सहज गरिदिन अनुरोध गरेका छन् । ‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो’, प्रधानमन्त्री ओलीले भने, ‘यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको Read More…