राजनीति

सकियो माओवादी केन्द्रको बैठक

काठमाडौं । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सोमवार बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतवारबाट शुरु भएको बैठकले विभिन्न ६ एजेण्डाहरु तय गरेको थियो । सोही अनुसार आजको बैठक अघि बढेको थियो । त्यस्तै आजको बैठकमा पूर्व निर्धारित कार्यसूची अनुसार नै केन्द्रीय कमिटीका सदस्यहरुले अहिलेको विशिष्ट राजनीतिक परिस्थिति र पार्टी निर्माण Read More…

राजनीति

फुटको सङ्घारमा एमाले

काठमाडौं । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी बनाएपछि एमाले विभाजन सङ्घारमा पुगेको हो । यसैगरी, नेपाल समूहले आगामी ४ र ५ चैतमा राष्ट्रिय भेला बोलाउने Read More…

राजनीति

नेकपा ऋषि कट्टेललाई, ओली र दाहाल नेकपाको आधिकारिकता खारेज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलले प्राप्त गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै ओली प्रचण्डको Read More…

राजनीति

प्रधानमन्त्री बन्न हतार छैन: सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उनले आज उद्घाटन गर्दै भने, ‘प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन ।’ कांग्रेस वरिष्ठ नेता Read More…

राजनीति

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते विहिबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले यही फागुन २३ गते आइतबार उक्त विवादको निर्णय सुनाउने भएको हो । नेपाल कम्युनिस्ट Read More…

राजनीति

प्रचण्ड संसदीय दलको नेता चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकबाट अध्यक्ष प्रचण्ड दलको नेता चयन भएका हुन् । प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गरेको छ । सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा ११४ जना सांसदको हस्ताक्षर गरेको बताएका Read More…

राजनीति

सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर

काठमाडौँ। सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको हस्ताक्षर कार्यक्रममा सरकारी वार्ताटोली प्रमुख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लवसमूह वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् । सरकार र विप्लव समूहको वार्ता टोलीबीच हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध फुकुवा गर्ने, नेता कार्यकर्ता रिहा Read More…

राजनीति

प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो पठाउँदै ओली पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ। शनिबार दिउँसो सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा अर्को प्रचण्ड–माधव पक्षलाई समेत बोलाइएको छ। ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत गरी सग्लो नेकपाका सबै सांसदलाई बैठकमा बोलाइएको बताए। संघीय संसदमा सग्लो नेकपाका १७४ सांसद Read More…

राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारमा सहभागिताबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहीवार पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्‍ने बैठकले भोलि शुक्रवार बस्ने संसदीय दलको बैठकका एजेण्‍डा तय गर्ने कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभामा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । कांग्रेसले शुक्रबारको Read More…

राजनीति

ओलीलाई हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता : बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताएका छन् । बुधबार भरतपुरमा आयोजित एक कार्यक्रममा उनले भने, ‘त्यही भएर अब अरू दलका नेतालाई गुहार्न थाल्नुभएको छ ।’ उनले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर Read More…