गृहपृष्ठ - lekhpati.com
राजनीति

सकियो माओवादी केन्द्रको बैठक

काठमाडौं । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सोमवार बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतवारबाट शुरु भएको बैठकले विभिन्न ६ एजेण्डाहरु तय गरेको थियो । सोही अनुसार आजको बैठक अघि बढेको थियो । त्यस्तै आजको बैठकमा पूर्व निर्धारित कार्यसूची अनुसार नै केन्द्रीय कमिटीका सदस्यहरुले अहिलेको विशिष्ट राजनीतिक परिस्थिति र पार्टी निर्माण Read More…

खेलकुद

नेपालद्वारा चाईनिज ताईपे २-० ले पराजित

काठमाडौं । सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसियन कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाईनिज ताईपेविरुद्ध शानदार जीत दर्ता गरेको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अहिले भएको खेलमा नेपालले २-० गोलले चाइनिज ताइपेलाई पराजित गरेको हो । नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका हुन् । Read More…

स्वास्थ्य

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाउने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ। अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि Read More…